. लामो दुरीका सार्वजनिक यातायात चलाउने बारे छलफल हुँदै::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

लामो दुरीका सार्वजनिक यातायात चलाउने बारे छलफल हुँदै


लामो दुरीका सार्वजनिक यातायात चलाउने बारे छलफल हुँदौ


दिनेश फुयाँल  काठमाडौं, असार ३१। साउन एक गतेदेखि लामो दूरीका सार्वजनिक यातायात चलाउनेबारे आज निर्णय हुने भएको छ । जोरबिजोर प्रणालीको आधारमा शुक्रबारदेखि यातायात सञ्चालनमा ल्याउन आज बस्ने उपत्यकाका प्रजिअहरुको बैठकले निर्णय गर्नेछ ।

आजको बैठकमा कोरोनाको पछिल्लो अवस्था बारे पनि समीक्षा हुनेछ । यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पनि पासको व्यवस्था गरी उपत्यका भित्रन दिइएको छ ।

यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि असार ३१ गते राति १२ पछि सकिँदैछ । हाल उपत्यकामा राती सात बजेसम्म मात्रै सार्वजनिक सवारी सञ्चालनको अनुमती रहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

एउटै जग्गा दुईजनालाई बेच्न खोज्दा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण २३ गते , शनिबार

असुरक्षित नारी -कविता

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

भोजपुरमा भेटिए १८८६ सालमा जन्म भएका वृद्व भेटिए

प्रकाशित मिती : २०७७ मंसिर १२ गते , शुक्रबार

खुकुरी प्रहार बाट ६७ बर्षिय वृद्धको मृत्यु ।         

प्रकाशित मिती : २०७८ श्रावण ६ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: