. वडा अध्यक्षको आक्रमण बाट एक स्थानीय गम्भीर घाइते::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १९ गते , शनिबार

वडा अध्यक्षको आक्रमण बाट एक स्थानीय गम्भीर घाइते


झपा मेचिनगर नगरपालिका -१३ का वडा अध्यक्ष कृष्ण राज सिग्देलको आक्रमणमा परि एक स्थानीय गम्भीर घाइते भएका छन । सडकको ढल बनाउने क्रममा विवाद हुदा सिग्देलले स्थानीय अर्जुन थेबेको टाउकोमा इट्टा प्रहार गरेका थिए ।

थेबेको चारली स्थिति मनकामना अस्पतालमा प्राथामिक उपचार पश्चात् बिर्तामोड स्थित बिएण्सि अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय झापका प्रभक्ता डिएसपी राकेश थापाले जानकारी दिए । हिजो थेबेको घरगाडी ढल निर्माण गर्ने बिषयमा बिबाद परेको थियो । थेबेको टाउकोमा ६ टाका लगाइएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

संसद विघटन बदर गर्ने सर्बोच्चको फैसला

प्रकाशित मिती : २०७७ फागुण ११ गते , मंगलबार

आगलागी बाट ५ घर जलेर पुर्ण रुपमा नष्ट सानो बस्तीनै सखाप

प्रकाशित मिती : २०७७ माघ २१ गते , बुधबार

दशै अफर हरेक रिचार्जमा बोनसै बोनस

प्रकाशित मिती : २०७७ अषोज २९ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: