. श्रीमतिको हत्याको आरोपमा श्रीमान पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

श्रीमतिको हत्याको आरोपमा श्रीमान पक्राउ


झापा गौरदह नगरपालिका नगरपालिका -१ गेउरियामा ३९ बर्षिय सङ्गिता टुडुको हत्यामा संलग्न श्रीमान सजिलाल रिख्यासन मोरङको रङ्गेलि बाट पक्राउ परेका छन । ३९ बर्षिय रिख्यासनलाई इलाका प्रहरी कार्यलय दमक ,गौरादह र मोरङको रङ्गेली प्रहरीको समन्वय मा पक्राउ गरिएको दमकका डिएसपी नवराज कार्किले जानकारी दिए ।

उनलाई मोरङ रङ्गेली नगरपालिका वडा नम्बर -९ स्थित काकाको छोराको घरमा लुकिछिपी बसेको अबस्थामा नियन्त्रणमा लिन सफल भएको कार्किले बताए ।

उनलाई हत्या भएको ५ दिन पछि पक्राउ गरिएको हो । असार ३१ गते रिख्यासनले सङ्गितालाई निर्माता पुर्बक कुटपिट गरि हत्या गरि फरार भएका थिए । रिख्यासनले सङ्गिता माथी लौरो प्रहार गरि हत्या गरेका थिए । दुबै जना मापसे गरि भएको बिबादका क्रममा घटना भएको थियो । पुर्बेली न्युज


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतियार देखाएर लुटपाट गर्ने भोजपुर १ जना सहित पुरै गिरोह पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १४ गते , बिहिबार

प्रेमिको घरमा प्रेमिकाले गरिन आत्महत्या

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

सिफारिस

सिलाइ कटाइ प्रती महिलाहरुको बढ्दो आकर्षक

प्रकाशित मिती : २०७७ अषोज १६ गते , शुक्रबार

बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउदै

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

भोजपुरमा जन्ती बोकेको गाडी दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १० गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: