. संखुवासभामा अपांग पुरुषको हत्या गरि फरार::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

संखुवासभामा अपांग पुरुषको हत्या गरि फरार


संखुवासभाको खादबारी नगरपालिकाको वडा नम्बर -९तुम्लिङटारको कुमाल बस्तिमा एक जना ब्याक्तीको धारिलोअ हत्यार प्रयोग गरि एक जनाको हत्या भएको छ ।

हत्या गरेर फरार भएका ब्याक्तिको पहिचान भैसकेको र उनको खोजी कार्य भैरहेको छ । प्यारालाईसिस भइ शरिर अपांग रहेका ४७ बर्षिय लक्षमण कुमाललाइ धारिलो हत्यार प्रयोग गरि हत्या गरेको हो । निधार,टाउको,गर्धन तथा शरिरको विभिन्न ठाउँमा धारिलो हत्यार प्रहार गरि हत्या भएको जिल्ला प्रहरी कार्यलय संखुवासभाका प्रहरी नायब निरीक्षक शुभेस अधिकारीले जानकारी दिए ।

बुधबार साझ घरमै मृत्यु फेला परेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाउन साथ बिमान्स्थल प्रहरी पोष्टका प्रहरीहरु खटिएका थिए । घटनामा सन्कास्पद देखिएका २ जनालाई नियन्त्रणमा लिइ सोधपुछ तथा मृतकका आफन्त बाट सनाखत हुदा सम्लग्न नदेखिएकाले अनुसंधान पश्चात् छाडिएको छ ।

घटनामा सम्लग्नको पहिचान भैसकेको र निज घटना पश्चात् फरार भएकोले खोजतलास कार्य भैइरहेको प्रहरीले जनाएको छ । घटन स्थल सुरक्षित राखी थप अनुसंधानको लागि जिल्ला प्रहरी कार्यलय बाट प्रहरी नायब उपरीक्षकको टोलि घटनास्थलमा अनुसंधानका लागि खटिएको छ । घट्नास्थलको मुचुल्का लगाएतका प्रारम्भिक अनुसंधानको कार्यसम्पन्न लासलाइ जिल्ला अस्पतालमा पोस्टमार्टमका गरि आफन्तलाई जिम्मा लगाइएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

संखुवासभामा कोरोना भाइरस बाट थप एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

मोटरसाइकल दुर्घटनामा परि वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’का लागि परीक्षा सुरु हुँदै

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: