. संखुवासभामा अपाङ्गको हत्या गरेको आरोपमा भोजपुरका एक युवक पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ४ गते , सोमबार

संखुवासभामा अपाङ्गको हत्या गरेको आरोपमा भोजपुरका एक युवक पक्राउ


संखुवासभामा अपाङ्गको हत्या गरेको आरोपमा भोजपुरका एक युवक पक्राउ ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका -४ घर भै बिगत ३ बर्ष देखि तुम्लिङटार आसपास एरियामा बसोबास गर्ने २५ बर्षिय युवराज राई हत्याको आरोपमा पक्राउ परेका छन ।

गत असार ३० गते खादबारी नगरपालिका-९ का ४७ बर्षिय लक्ष्ाण कुमाल आफ्नै घरमा मृत् फेला परे सङै निजको सम्बन्धम अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलय संखुवासभाको प्रहरी टोलिले राइलाइ पक्राउ गरेको हो ।

घटनास्थलको प्रकृति हेर्दा हत्या भएको अनुमान गरि अनुसन्धान थालेको प्रहरीटोलिले मृतककै मीत छोरा नाता पर्ने युवराज राइलाई पक्राउ गरि सोधपुछ गर्ने क्रममा निजले घटना सम्लग्नता रहेको स्वीकार गरेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय संखुवासभाले जनाएको छ । ४७ बर्षिय कुमाल प्यारालाइसिस भएका थिए । उनलाइ धारिलो हत्यार प्रयोग गरि निधार, टाउको ,गर्धन ,तथा विभिन्न भागमा धारिलो हत्यार प्रहार बाट मृत्यु भएको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: