. संखुवासभामा खुकुरी प्रहार गरि साथिको हत्या::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २५ गते , शुक्रबार

संखुवासभामा खुकुरी प्रहार गरि साथिको हत्या


खुकुरी प्रहार गरि साथिको हत्या ,हत्यामा संम्लग्न पक्राउ संखुवासभा असार २५ ।

संखुवासभामा खादबारी नगरपालिका -१ तिलहार नयाँ बस्तिका २४ बर्षिय मुकेश तामाङले चिचिला गाउँपालिका -२ घर भइ हाल सोही स्थान दिदिको घर बस्दै आएका २६ बर्षिय पेम्बा शेर्पालाइ खुकुरी प्रहार गरेर हत्या गरेका छन ।

आज बिहान ९ बजे मृतकको घर देखि अन्दाजी ५०० मिटर दक्षिण खोल्सिमा उनको शब फेला परेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यलय संखुवासभा बाट प्रहरी टोलि खटिइ मुकेश तामाङलाई नियन्त्रणमा लिइएको थियो ।
पुरानो रिसिबिका कारण गत २ बजे आफ्नो घरमा आएका पेम्बा शेर्पालाइ खुकुरी प्रहार गरि गम्भीर घाइते बनाइ छाडेका भन्ने पक्राउ परेका मुकेशको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । यश सम्बन्धमा थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

नेपाल र भारत आज भिड्दै , कस्ले मार्ला त बाजी ??

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

बन्चरोले हानेर आफ्नै श्रीमतीको हत्या

प्रकाशित मिती : २०७७ माघ २५ गते , आइतबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: