. संखुवासभामा गाई काटेको आरोपमा ६ जना पक्राउ::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १० गते , आइतबार

संखुवासभामा गाई काटेको आरोपमा ६ जना पक्राउ


संखुवासभाको मादी नगरपालिका -९ मा गाई काटेको आरोपमा ६ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा मादी ९ का सुदिप लिम्बु ,निखिल लिम्बू,मिलन गुरुङ,प्रेम बहादुर श्रेष्ठ,मन बहादुर लिम्बू र सुरज लिम्बू रहेका छन । पक्राउ परेका ६ जना उपर गैबध सम्बन्धि मुद्वा चलाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक शुभेष अधिकारीले बताए ।

मादी ९ मा रहेको दमाई खोल्साना गाइ काट्दै गरेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको ।प्रहरिले जनाकारी दिए । सो मुद्वामा ३ बर्ष सम्म कैद सजाय हुने कानुनी ब्यबस्था छ । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

असुरक्षित नारी -कविता

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

एमालेका नेता नवराज संकरको कोरोना को कारण निधन

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

भोजपुरमा शिक्षक र कर्मचारी द्वारा नगरसभा अबरुद्ध

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: