. संखुवासभामा पहिरोबाट एक घर पुर्ण रुपमा क्षति ,एक जना घाइते::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २१ गते , सोमबार

संखुवासभामा पहिरोबाट एक घर पुर्ण रुपमा क्षति ,एक जना घाइते


संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर १ सिसुवाखोला माथिल्लो तेङछोङमा पहिरो जादा एक घर पुर्ण रुपमा क्षति भएको छ ।

गए राती घर माथीको ढुङ्गा झरी घरमा क्षति पुग्नुका साथै एक जना घाइते भएका छन । घाइते हुनेमा बर्ष ३६ का कुमार राई रहेका छन । राती १ बजे पहिरो जादा ८० बर्षका कुलुङ र उनकी श्रीमती ८३ बर्षिय सुखमाया कुलुङ र उनका एक नातिनी भागेर बाच्न सफल भएको स्थानीय सन्तोष कुलुङले जानकारी दिए ।

घाइतेको स्थानिय स्वास्थ चौकीमा उपचार भइरहेको र उनको अनुहारमा चोट लागेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: