. संखुवासभामा स्वास्थ चौकीको सामान सार्ने क्रममा खोलामा खसेर एक युवकको मृत्यु ।::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

संखुवासभामा स्वास्थ चौकीको सामान सार्ने क्रममा खोलामा खसेर एक युवकको मृत्यु ।


संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर -१ सिसुवा खोलाबाट स्वास्थ चौकिको सामान सार्ने क्रममा भिर बाट खसेर एक युवकको ज्यान गएको छ ।

शनिबार दिउँसो २ बजे भिर बाट खस्दा केवा डाडाका २१ बर्षिय दिनेश राईको मृत्यु भएको हो । गाउँपालिका वडा नम्बर १ चेप्चे देखि बखल्टुममा सारिएको स्वास्थ चौकिको सामान सार्ने क्रममा सानो बाटो भइ जादा उनी भिर बाट खसेका हुन ।

चेप्चे भिरको बाटो बाट बखल्टुमा नयाँ निर्माण भएको स्वास्थ चौकिको काठको टेवल बोकेर भिर बाट करिब २०० मिटर तल खसी उनको ज्यान गएको हो । स्वास्थ चौकी तर्फ जाँदै गर्दा साघुरो सडक भएका कारण सिसुवा खोलाको दहमा खसी डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी शुभेष अधिकारिले बताए ।

घटनाको खबर प्राप्त हुन साथ सिसुवाटार प्रहरी टोलि घट्ना स्थल बारे अनुसंधान गरि कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यलय बाट बाट समेत टोलि खटिएको अधिकारीले बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

वडा अध्यक्षको आक्रमण बाट एक स्थानीय गम्भीर घाइते

प्रकाशित मिती : २०७८ असार १९ गते , शनिबार

कोशी ब्यारेज बाट हामफालेका एक ब्याक्तीको सकुशल उद्वार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: