. सामुहिक बलात्कार गरेको आरोपमा ४ युवक पक्राउ::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ३० गते , बुधबार

सामुहिक बलात्कार गरेको आरोपमा ४ युवक पक्राउ


सामुहिक बलात्कार गरेको आरोपमा ४ युवक पक्राउ परेका छन ।उदयपुर जिल्लामा ४० बर्षिय महिलालाइ जबर्जस्ति करणी गरेको अभियोगमा उनिहरुलाइ मङ्गलवार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदपयुरगढी गाउँपालिका -६ का २३ बर्षिय मदन पुलामी मगर ,२० बर्षका सुमन थापा र सोहि ठाउँ बस्ने १८ बर्षका २ युवक रहेका छन । उनिहरुले त्यि महिलालाइ यहि असार १५ गते राती जबर्जस्ति करणी गरेको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यलय उदयपुर र अस्थायी प्रहरी पोष्ट नेपालटार बाट खटिएको प्रहरी टोलिले उनिहरुलाइ पक्राउ गरेको हो । उनिहरु बिरुद्व जबर्जस्ति करणी गरेको आरोपमा मुद्वा दर्ता भैसकेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

इटहरीको एक प्लाइ उद्योगमा भीषण आगलागी

प्रकाशित मिती : २०७७ चैत्र २३ गते , सोमबार

श्रीमतिको हत्याको आरोपमा श्रीमान पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ८ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: