. सुत्केरी लिन आएको नेपाली सेनाको हेलिकप्टर १८ घण्टा `होल्ड::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ७ गते , बिहिबार

सुत्केरी लिन आएको नेपाली सेनाको हेलिकप्टर १८ घण्टा `होल्ड


एक गर्भवती महिलालाई उद्वार गर्न आएको नेपाली सेनाको हेलिकप्टर १८ घण्टा हेलिप्याडमै होल्ड भएको छ ।

खोटाङमा बुधबार बेलुकी ४ बजे गर्भवती महिला सुत्केरी हुन नसकेपछी लिन आएको नेपाली सेनाको हेलिकप्टर आज बिहान ९ बजे सम्म दिक्तेल हेलिप्याडमै होल्ड भएको हो ।

रास्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत गर्भवतीको उद्वार गर्न आएको हेलिकप्टरले मौसम खराबिका कारण उडान भर्न नसके पछि हेलिप्याडमै होल्ड गरेर राखिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा पौडेलले जानकारी दिए ।

उनले भने,जिल्ला अस्पतालमा त्यि महिला सुत्केरी हुन नसकेपछि थप उपचारका लागि काठमाडौ लैजान झिकाइएको र हेलिकप्टर ल्याड हुन साथ मौसम खराबी आयो ,हेलिकप्टर उडान भर्न नसक्ने भए पछि हेलिकप्टर होल्ड गरिएर राखिएको हो ।

हेलिकप्टरले उडान भर्न नसके पछि त्यि महिला जिल्ला अस्पतालमै सुत्केरी भएकी छिन । बच्चा जन्मिए पछि उनको स्वास्थ अवस्था राम्रो भएकोले हेलिकप्टर बिहिवार बिहानै रित्तै फर्किएको छ ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भारतीय कारखानामा आगलागी ठूलो मानवीय क्षेती

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

७९ बर्षका बृद्वको हत्या गरिएको ठाउमा २ कुकुर परिचालन

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

असुरक्षित नारी -कविता

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

सिफारिस

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

असुरक्षित नारी -कविता

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

भोजपुरमा गत सालको भन्दा यस बर्ष सुन्तला खेतिमा ह्रास

प्रकाशित मिती : २०७७ फागुण ७ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: