. २० देखि २८ प्रतिशतले बढ्यो यात्रुवाहक र मालवाहक सवारीको भाडा::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ३० गते , बुधबार

२० देखि २८ प्रतिशतले बढ्यो यात्रुवाहक र मालवाहक सवारीको भाडा


काठमाडौं, ३० असार  दिनेश फुयाल । सरकारले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ । २९ असारको यातायात व्यवस्था विभागको निर्णय अनुसार २० देखि २६ प्रतिशतसम्मले भाडा वृद्धि गरिएको हो ।

यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रशितले भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुसालले आज सुचना जारी गरी जानकारी गराएका छन् ।

इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण भएको विभागले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

भोजपुरमा मिलको फितामा बेरिएर ७६ बर्षिया बृद्धको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १ गते , आइतबार

लागु औषध २३ केजी गाजा सहित ३ जना पक्राउ

प्रकाशित मिती : २०७८ बैसाख २ गते , बिहिबार

आइतबार भोजपुरमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ असार २७ गते , आइतबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: