. भोजपुरमा आज थप ५ जनामा कोरोना पुष्टि ,कुन पालिकामा कती संक्रमित::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १९ गते , शनिबार

भोजपुरमा आज थप ५ जनामा कोरोना पुष्टि ,कुन पालिकामा कती संक्रमित


भोजपुरमा थप आज १२ जनाको एण्टिजोन बिधिबाट परिक्षण गर्दा  ५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।  कोरोना संक्रमीत हाल सम्म संक्रमण हुनेको संख्या ९९९ पुग्यो ।आज

भोजपुरमा सबै भन्दा बढी एण्टिजोन बिधिबाट ३४७१ जनाको परिक्षण गरिएकोमा ८९८ जनामा कोरोना पोजेटिभ देखिएको हो । ३८५ जनाको पिसिआर बिधिबाट परिक्षण गरिएकोमा १०४ जनामा संक्रमण देखा परेको छ ।                                                                       आज संक्रमण हुनेमा भोजपुर नगरपालिकामा ३ जना,ट्याााकेमयुङमा २ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ ।

स्वास्थ्य कार्यलयका अनुसार भोजपुरमा हाल सम्म साल्पासिलिछो गाउँपालिकामा सबै भन्दा बढी १७२ जना रहेका छन । यस्तै भोजपुरनगरपालिकामा१५५,षडानन्दमा ८७,आमचोकमा४३,हतुवागढिमा१५५,रामप्रसादमा१४४,ट्यामकेमयुङमा ९१,पौवादुङमामा २१,अरुणमा १३० जना रहेका छन ।

हाल सम्म ६९४ जना संक्रमणमुक्त भएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

लामो दुरीका सार्वजनिक यातायात चलाउने बारे छलफल हुँदै

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

इटहरीमा सवारी दुर्घटना बाबू छोराकै मृत्यु

प्रकाशित मिती : २०७७ माघ २४ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: