. आज नेपालमा थप १हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु::Online News
मंसिर १२, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

आज नेपालमा थप १हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु


भाद्र ७, २०७८ । पछिल्लो  २४ घण्टामा थप१ हजार ८सय०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ७  सय ४जनाको पिसिआरको लागि  नमुना संकलन गरि  परीक्षण गर्दा १ हजार ५ सय ४८ र  २ हजार ६ सय २२ को एन्टीजेन बिधि बाट परीक्षण गर्दा २ सय ५३ जना गरि कुुुल १ हजार ८ सय ०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ

स्वाास्थ मन्त्राालयका अनुसार कोरोना  संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय २४ जना निको भएका छन् ।  आज थपिएका संक्रमीत संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ । सँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५सय३३ पुगेको छ भने साथैे ७ लाख ९७ जना संक्रमणमुक्त भएका छन् ।देश भर होम आइसोलेसन र सस्थागत आइसोलेसनमा  जम्मा ३८ हजार ३ सय ५१ जना सकृय संक्रमीत रहेका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

जङ्गलमा बोलाएर जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

लडेर एक महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

सुत्केरी लिन आएको नेपाली सेनाको हेलिकप्टर १८ घण्टा `होल्ड

प्रकाशित मिती : २०७८ श्रावण ७ गते , बिहिबार

मोटरसाइकल दुर्घटनामा परि एक दम्पतिको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण १३ गते , बुधबार

सिफारिस

उदयपुरमा बाढिले बगाउदा एक बृद्वको मृत्यु

प्रकाशित मिती : २०७८ असार १९ गते , शनिबार

सामाजिक बिषय माध्यमिक तृतिय करार श्रेणीमा दरबन्दी खुल्ला

प्रकाशित मिती : २०७७ मंसिर १७ गते , बुधबार

आज देखि कोरोनाको औषधि खुवाइने

प्रकाशित मिती : २०७८ जेठ ३ गते , सोमबार

ट्याम्केमैयुङ गाउँपालिकाको ८ नम्बर गोगने उज्यालो वडा घोषणा

प्रकाशित मिती : २०७७ कात्तिक ६ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: