. आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २० गते , बुधबार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ


आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ ।

आफ्नै श्रीमती २८ बर्षिय बबिता राईको हत्या गरेको अभियोगमा काठमाडौ महानगरपालिका -१६ चौतमी डेरा गरि बस्ने नुवाकोट तादिगाउपालिका -२ सात बिसे घर भएका ३३ बर्षिय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रामेश्वरले मङ्गलबार राती आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनसाथ महानगरीय प्रहरी बृत्त बालाजु बाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो । यश सम्बन्धमा प्रहरीले थप अनुसंधान गरिरहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

सरकारी छाप दस्तखत किर्ते तथा ठगी गर्ने पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

सिफारिस

आफू बस्ने बिल्डिङ बाट खसेर भोजपुरका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साकेला कसरी उत्पति भए ।

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

संखुवासभा बाट इटहरी जाँदै गरेको बोलेरो धनकुटामा दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १२ गते , आइतबार

भोजपुरमा गत सालको भन्दा यस बर्ष सुन्तला खेतिमा ह्रास

प्रकाशित मिती : २०७७ फागुण ७ गते , शुक्रबार

भोजपुरमा बास्तिमका कृषक लाई उन्नत जातका बोयर बोका बितरण

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: