. आम्तेकमा स्वास्थ चौकीमा खोप लगाएका नागरिक भन्छन ,अब बाच्ने आश आयो::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

आम्तेकमा स्वास्थ चौकीमा खोप लगाएका नागरिक भन्छन ,अब बाच्ने आश आयो


दिपेन्द्र लुइँटेल भोजपुर । सरकारले उपलब्ध गराएको कोभिड १९ विरुद्धको भेरोसेल खोप भोजपुर आम्तेकको स्वास्थ चौकी आएका नागरिक केही खुसी भएका छन ,भने केही प्रयाप्त खोप नआएकोले खोप लगाउन नपाई निरास भएर घर फर्केका छन ।

आम्तेक स्वास्थ चौकीले शुक्रवार देखि ३ दिन खोप लगाउन ब्यबस्था गरेको थियो । कोरोना संक्रमणको उच्च जोखिममा रहेको बेला संक्रमण बाट बन्चनका लागि वा अन्य रोग सङ्ग लडने रोग प्रतिरोधात्मक क्षमता बढाउन एक मात्र भर पर्दो मानिएको कोरोना विरुद्धको खोप लगाउन आएका आम्तेकका मोहन ढकालले खुसी ब्यक्त गरेका छन ।

संक्रमणको उच्च जोखिम रहेका जिल्लामा कोरोना बिरुद्धको खोप लगाउन पाए पछि धेरैले बाच्ने आशा गरेका छन ्भने, जिल्ला बासी अधिकासले ब्यापारीहरुको लागि खोपको माग समेत गरेको उद्योग बाणिज्य संघले बताएको छ ।

सुरुवातीको समयमा कोरोना बिरुद्धको खोपका विरुद्धको खोपका बारेमा फैलिएको अनावश्यक हो-हल्लाले केही ब्याक्तीहरुले खोप नलगाए पनि पछि बिस्तारै खोप प्रती बिश्वास बढ्दै गएकाले खोप लगाउने हरुको संख्या बढेपछी खोप अभाव भएको आम्तेक स्वास्थ चौकीका अहेव दिवस राईले सिद्धकालि डट कमलाई जानकारी दिए ।

अहेव राईले भने ,”जिल्ला बाट पठाइएको १०० डोज भेरोसेल खोप शुक्रबार देखि खोप लगाइरहेको थियो तर, खोप अभाव भएकोले ५५ बर्ष माथी का नागरिक ,शिक्षक ,कर्मचारी ,पत्रकार ,फ्रन्टलाईनमा खटिने कर्मचारी ,विभिन्न संघसस्थामा आवद्ध कर्मचारी लाई लगाएको खोप अपुग भएका हरुमा यहि  २३-२४ गते तिर लगाइने समेत जानकारी दिनुभयो ।”


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

बेलायतले केही घण्टामै आफ्ना नागरिक अफगानिस्तानबाट निकालिसक्ने

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

घाटिमा ढुङ्गा अड्किदा १६ महिने बालकको मृत्यु -सिद्धकाली खबर

प्रकाशित मिती : २०७७ मंसिर १० गते , बुधबार

नेशनल इन्स्योरेन्समा विभिन्न जिल्लामा कर्मचारीको माग

प्रकाशित मिती : २०७७ चैत्र १८ गते , बुधबार

भोजपुरका व्यावसायिक : भन्छन उत्साहजनक ब्यापार छैन

प्रकाशित मिती : २०७८ असार २२ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: