. उदयपुरको पुवारे भञ्ज्याङको भिर बाट लडेर एक जनाको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २८ गते , बिहिबार

उदयपुरको पुवारे भञ्ज्याङको भिर बाट लडेर एक जनाको मृत्यु


उदयपुरमा भिर बाट लडदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका -८ का ३० बर्षे चन्द्र बहादुर रिखाम मगर रहेका छन ।

बुधबार पुवारे भञ्ज्याङ गएका आज बिहान सम्म पनि घर नफर्किएकोले आफन्तले खोजी गरेका हुन । खोजिकै क्रममा पुवारे भञ्ज्याङको भिर बाट लडेको अबस्थामा उनको शब फेला परेपछी उनीहरुले प्रहरीलाई खबर गरेका हुन ।

इलाका प्रहरी कार्यलय रौतामाई र जिल्ला प्रहरी कार्यलय उदयपुर बाट टोलि घटना स्थल गइ थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: