. उदयपुरमा पहिरोले पुर्दा बालकको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

उदयपुरमा पहिरोले पुर्दा बालकको मृत्यु


 

उदयपुर कटारी नगरपालिका २ मिलन चौकका पोष्ट बहादुर मगरको छोरा ७ बर्षीय कर्ण मगरको पहिरोले पुरिएर मृत्यु भएको छ ।

हिजो दिउसो साढे १ बजे घर देखी अन्दाजी ४०० मिटरमा रहेको आँप खहरे खोलामा गई खेल्ने क्रममा माथीबाट पहिरो झरी पुरिएर गम्भिर घाईते भएका उनको उपचारको लागी कटारी अस्पताल ल्याउदा ल्याउदै बाटैमा मृत्यु भएको थियो ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानुनि प्रकृया पुरा गरेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

भोजपुरमा जबर्जस्ति करणी गरि फरार रहेका २ ब्याक्ती पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

बुधबार भोजपुरमा थप १८ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

मोरङमा आगलागीबाट १ घर जलेर पुर्णरुपमा नष्ट

प्रकाशित मिती : २०७७ पुष १८ गते , शनिबार

झुम्कामा थप १ जनाको कोरोना संक्रमणको कारण मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: