. उपचार गर्न गएका पुरुष माथि डाक्टरले यौन हिंसा गरेको आरोपमा पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २५ गते , सोमबार

उपचार गर्न गएका पुरुष माथि डाक्टरले यौन हिंसा गरेको आरोपमा पक्राउ


बिरामी पुरुष माथी यौन हिंसा गरेको आरोपमा प्रहरीले धनकुटामा कार्यरत एक डाक्टरलाई आज पक्राउ गरेको छ । आज उपचारका लागी आएका पाख्रीबासका ५३ बर्षिय पुरुषमाथी यौन हिंसा गरेको आरोपमा प्रहरीले धनकुटा -७ स्थित एक निजि क्लिनका डा . राज शर्मालाई पक्राउ गरेको हो ।

गए राती साढे १० बजे उनी पिसाब सम्बन्धि समस्याका उपचारकाकारण लागि क्लिनिक आएका थिए । डा. शर्माले त्यि बिरामीलाई अप्राकृतिक मैथुन गराको आरोप छ । साथिको जन्मदिनको पाटिम मादक पदार्थ सेवन गरेर आएका डाक्टरले बिरामिलाई अप्राकृतिक मैथुन गराइएको बताएको छ । बिरामीले उजुरी दिए पछि डाक्टरलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रभक्ता दिपक कुमार रायले बताए । `मातेर आएका डाक्टरले ४-५ मिनेट सम्म आफ्नो मुखमा अप्राकृतिक मैथुन गराएको भनेर बिरामिले भनेका छन । हामिले डाक्टरलाई पक्राउ गरेर अनुसंधान गर्दैछौं ´,डिएसपी राएले भने ,` घटना सुन्दै अनौठो छ ,यस्को बास्तबिकता पत्ता लगाउन अनुसंधान अगाडी बढाएका छौ।´
बिहान ५ बजे त्यि बिरामिले प्रहरीमा मौखिक उजुरी दिएका थिए । त्यस पछि प्रहरीले डा. शर्मालाई पक्राउ गरेर अनुसंधान थालेको हो । बिराटनगर घर भएका डा शर्मा केही बर्ष देखि धनकुटामा कार्यरत थिए । सङ्गालो खबर डट कम बाट साभार


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

महिलाको घाँटी रेटि हत्या गरेको अबस्थामा शब फेला

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

एसईई र कक्षा १२ को परीक्षा स्थगित

प्रकाशित मिती : २०७८ बैसाख २७ गते , सोमबार

सिफारिस

भोजपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

सगरमाथा युथ क्लब लाई हराउदै भोजपुर आयोजक टिम सेमिफाइनलमा

प्रकाशित मिती : २०७८ बैसाख ६ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: