. एउटै जग्गा दुईजनालाई बेच्न खोज्दा एक जना पक्राउ::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २३ गते , शनिबार

एउटै जग्गा दुईजनालाई बेच्न खोज्दा एक जना पक्राउ


आफ्नो नाममा रहेको जग्गा अलग अलग ब्याक्तिलाई बेच्न खोज्ने उर्लाबारीकि एक महिला जिल्ला अदालत मोरङको आदेशमा कारागार चलान भएकी छिन । उर्लाबारी नगरपालिका -८ कि ४५ बर्षे जानुका भुजेल अदालतले माग गरेको धरौटीबापतको रकम बुझाउन नसके पछि कारागार चलान भएकी हुन ।

न्यायाधीश दुर्गा खडकाको इजालसले उनलाई गत बिहिबार १ लाख ५० हजार रुपैयाँ धरौटीमा छाडन आदेश दिएको थियो । अदालतका सुचना अधिकारी राजेन्द्र धमालाका अनुसार धरौटीबापतको रकम तिर्न नसक्दा जानुकालाई थुनामा राख्न कारागार चलान गरिएको हो । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

धनकुटाको बेग्लाबेग्लै ठाँउमा रुखले किच्दा २ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

सिफारिस

भोजपुरका कवि तिलक थापाको उत्कृष्ट कबिता

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

आम माफी भयो आउनुहोस् पाटी एकता गरौ :ओलि

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: