. एक्कै परिवारका ३ जना झुन्डिएको अबस्थामा मृत फेला::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

एक्कै परिवारका ३ जना झुन्डिएको अबस्थामा मृत फेला


झापाको सुरुङ्गगा!मा एकै घर परिवारका ३ जना झुण्डिएको अबस्थामा मृत फेला ।

कन्काई नगरपालिका -१ का ४० बर्षिय रबिन बिश्वकर्मा ,उनकी श्रीमती बर्ष २९ कि मिना बिक र उनहरुको ८ महिनाकी छोरी रुबिना आज बिहान आफ्नै घरमा झुन्डिएको अबस्थामा फेला परेका इलाका प्रहरी कार्यलय सुरुङगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।

उनिहरु आफ्नै घरमा डोरिको पासो लगाएर आत्मा हत्या गरेको हुनसके अनुमान गरिएको छ । आत्माहत्या गर्नुपर्ने कारण खुल्न नकेको छैन । घटनाको अनुसन्धान भैरहेको प्रहरी जिम्बाले जानकारी दिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

जङ्गलमा बोलाएर जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

लडेर एक महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

सुत्केरी लिन आएको नेपाली सेनाको हेलिकप्टर १८ घण्टा `होल्ड

प्रकाशित मिती : २०७८ श्रावण ७ गते , बिहिबार

मोटरसाइकल दुर्घटनामा परि एक दम्पतिको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण १३ गते , बुधबार

सिफारिस

नेपालमा उपचारनै नहुने यस्तो रोग दैव पनि कति निस्ठुरी

प्रकाशित मिती : २०७७ कात्तिक ५ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: