. एक्कै परिवारका ४६ जना बाबुको क्रिया गर्दै::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १९ गते , मंगलबार

एक्कै परिवारका ४६ जना बाबुको क्रिया गर्दै


दाङखाली बाले परिचित लालबहादुर बिष्टको ९० बर्षको उमेरमा गत श्रावण ७ गते निधन भएको थियो । समाजसेवी ,शिक्षासेवी,राजनीतिज्ञ समेत रहेका उदयपुरका लालबहादुर बिष्टको निधनले गाउँनै शोकमा परेको छ ।

यूँ गाबिस बाट ४ पटक वडा अध्यक्ष ,पटक पटक चण्डि बजार ब्यबस्थापन समितिका अध्यक्ष ,खिदिङ्खा गाउँका पञ्चायतका दुई कार्यकालका निर्बाचित भएका प्रधानपञ्च समेत भएका बिष्ट सामाजिक काममा सकृय थिए ।

७ श्रीमती,१९ छोरा,१२ छोरी ,१७ बुहारी ,४७ नाति,१२ पनाति र१० पनातिका धनी बिष्टको निधनले गाउँनै शोकमा परेको छ । ११ छोरा १२ छोरी,१७ बुहारी र ६ जना श्रीमतिले सोमबार १२ औं दिनको कर्म गरे । ८ छोरा प्रदेश भन्दा बाहिर भएकाले ति बाहेक छोरा,छोरी,बुहारी र श्रीमती गरि जम्मा ४६ जनाले एकै ठाउँ किरिया कर्म गरेका थिए । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

धनकुटाको बेग्लाबेग्लै ठाँउमा रुखले किच्दा २ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: