. काबुल विस्फोटनमा १३ अमेरिकी सेनाको मृत्यु हुँदा २८ तालिबानी लडाकुको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

काबुल विस्फोटनमा १३ अमेरिकी सेनाको मृत्यु हुँदा २८ तालिबानी लडाकुको मृत्यु


बिहीबार साँझ अफगातिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विस्फोटन हुँदा हालसम्म ९० जनाको मृत्यु भएको छ भने १४० व्यक्ति घाइते भएका छन्। बीबीसीका अनुसार मृत्यु हुनेमा १३ अमेरिकी सेना पनि रहेका छन्।

यसबीचमा तालिबानले उक्त विस्फोटनमा अमेरिकीभन्दा आफ्ना मान्छे बढी मारिएको दाबी गरेको छ। रोयटर्सका अनुसार तालिबानले २८ तालिबानीको मृत्यु भएको जानकारी दिएका छन्।

यद्यपी यो घटनापछि पनि तालिबानले अमेरिकालाई ३१ अगष्ट भित्र बाहिरिसक्न भनेको छ।

अतिवादी जिहादी समूह आईएसले यो आक्रमणको जिम्मा लिएको छ। अमेरिकाले खोजी–खोजी उनीहरुविरुद्ध कारवाही हुने बताएको छ। यद्यपी तालिबानका कारण विस्थापित भएको उपराष्ट्रपति अमरुल्लाह सलेहले तालिबान र आईएसबीच सम्बन्ध भएको बताएका छन्


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

संखुवासभामा रुख बाट लड्दा एक बृद्वको मृत्यु

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

प्रहरी प्रशासन गाजा फडानी गर्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: