. कृशलाको चौधरीको हत्यारा सार्बजनिक::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ३२ गते , सोमबार

कृशलाको चौधरीको हत्यारा सार्बजनिक


उदयपुरको त्रियुगानगरपालिका -६ मोहनपुरकी १६ बर्षिय कृशला चौधरीको हत्यामा सम्लग्न २ जनालाई प्रहरिले सोमबार सार्बजनिक गरेको छ ।

हत्यामा सम्लग्न करिब १०० भन्दा बढी मानिसलाई गर्दै आएको अनुसंधान पछि २ जनालाइ प्रहरीले पक्राउ गरेको हो । कृशलाको हत्यामा सम्लग्न सप्तरीको सुरुङ्गा नगरपालिका १ का उचित लाल सदा र सोही स्थानका बिषे सदलाई सार्बजनिक गरेको हो । प्रहरीले अनुसंधानका क्रममा उचितलालले घरबार बिगारिदिएको बदला स्वरुप हत्या गरिएको खुलासा प्रहरीले जनाएको छ । कृशलाको हत्यामा समाजिक सञ्जाल र बाहिरी हल्ला जस्तो बलात्कार ,एसिड प्रयोग भएको भन्ने कुरामा पोष्टमार्टम रिपोर्टमा पुष्टि नभएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी एसपी सुबास चन्द्र बोहोराले जानकारी दिए ।

गत श्रावण १३ गते घर बाट हराएकी किशोरीको शब घर नजिकै राजदेबी सामुदायिक बन उपभोक्ता समुहको जङ्गलमा श्रावण १९ गते फेला परेको थियो । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

राष्ट्रपति भण्डारीको जन्मस्थलोमा खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ बैसाख १३ गते , सोमबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: