. कोभिडका कारण घरमै बसिरहेका बालबालिकाहरुलाइ नाटकमा सहभागी हुने सुबर्ण अवसर::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २५ गते , सोमबार

कोभिडका कारण घरमै बसिरहेका बालबालिकाहरुलाइ नाटकमा सहभागी हुने सुबर्ण अवसर


 कोभिडका कारणले बालबालिकाहरु घरमै बसिरहेका छन् । उनीहरु सिर्जनात्मक क्रियाकलापमा सहभागी हुन पाएका छैनन् ।

ति घरमा बसिरहेका बालबालिकालाई लक्षित गरेर राष्ट्रिय एकल नाटक महोत्सव आयोजना गरिएको हो । यो महोत्सवमा देशभरिका बालबालिकाले आफुलाई मन लागेका विभिन्न विषयमा अभिनय गरेर पठाउन सक्नेछन् ।  यो महोत्सवमा बालबालिकाहरुले ३ देखि ५ मिनेटको एक नाटकको भिडियो बनाएर पठाउनु पर्नेछ । नाटकमा अरु चरित्र आएमा माईम गर्नु पर्नेछ । भिडियो ईडिट नगरी, एक सटमा, नाटकको शैलीमा खिच्नु पर्नेछ । भेषभुषा, मेकअपमा ध्यान दिन सक िन्छ। सहभागी बालबालिकाहरु मध्ये तीन वटा उत्कृष्टले क्रमश नगद ५००० प्राप्त गर्नेछन् ।

यो महोत्सव सानो भर्याङ रहेको स्वस्तिश्री गुरुकुल स्कुल स्वयंम्भु काठमाडौले आयोजना गरेको दिनेश फुयालले जानकारी सिद्धकाली डटकम लाई दिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आज चन्द्र ग्रहण लाग्दै

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

एमालेका नेता नवराज संकरको कोरोना को कारण निधन

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

धनकुटामा ३१ दिनको फरकमा एक्कै परिवारका ३ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

रुखको हाँगाले लाग्दा २२ बर्षे युवकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

सिफारिस

एसईई र कक्षा १२ को परीक्षा स्थगित

प्रकाशित मिती : २०७८ बैसाख २७ गते , सोमबार

एम्बुलेन्स दुर्घटना एकजनाको मृत्यु दुई जना घाइते

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

मादी हत्या प्रकरण : घटनास्थलमा १५ तोला सुन र तीन लाख भेटियो

प्रकाशित मिती : २०७८ भाद्र २३ गते , बुधबार

रोकि राखेको मोटरसाइकल जलाउने दुई जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: