. कोभिड १९ विरुद्धको खोप लगाएका कैदिको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र २ गते , बुधबार

कोभिड १९ विरुद्धको खोप लगाएका कैदिको मृत्यु


मोरङको कारागार हाटखोलामा कैद भुक्तान गर्दै आएका कैदिको मृत्यु भएको छ । कोभिड १९ बिरुद्धको खोप लगाउन लाइनमा बसेका बेला ढलेका मोरङ रतुवामाई नगरपालिका -५ का ५२ बर्षिय धनबहादुर गुरुङको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।

मोरङका प्रहरी प्रभक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार मगलबार दिउँसो मोरङ कारागारमा कोभिड १९ विरुद्धको खोप लगाउने तयारी गरिएको थियो ।खोप लगाउन उभिएका गुरुङ अचानक बेहोस भएर ढलेका थिए । उनको उपचारका लागी कोशी अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको कारागारका जेलर राम प्रसाद पोखरेलले जानकारी दिनु भयो ।

जबर्जस्ती करणी मुद्वामा गुरुङलाइ मोरङ अदालतले १० बर्ष कैद सुनाएको थियो । २०७४ बैशाख ५ गते मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका थिए । मगलबार कारागर भित्र ७ सय १५ पुरुष र १७ जना महिला गरि ७३२ जनामा कोभिड १९ विरुद्धको खोप लगाएका थिए । ourbirathnagar.net बाट साभार


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेशनल इन्स्योरेन्समा विभिन्न जिल्लामा कर्मचारीको माग

प्रकाशित मिती : २०७७ चैत्र १८ गते , बुधबार

वामदेव ओलि,प्रचण्ड र नेपाल लाइ मिलाउन धमाधम गोप्य बार्तामा

प्रकाशित मिती : २०७७ चैत्र २ गते , सोमबार

बन्चरोले हानेर आफ्नै श्रीमतीको हत्या

प्रकाशित मिती : २०७७ माघ २५ गते , आइतबार

सरकारी छाप दस्तखत किर्ते तथा ठगी गर्ने पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

सिफारिस

संखुवासभामा भिर बाट लडेर भोजपुरका एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

जिल्ला अस्पताल भोजपुरमा ब्लड बैक स्थापना

प्रकाशित मिती : २०७८ भाद्र २२ गते , मंगलबार

कोरोना संक्रमीत घट्दो क्रम मृत्यु दर पनि कम

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

भोजपुरमा फेरि थपियो निषेधाज्ञाको समय

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: