. कोशी अस्पताल बाट नक्कली डाक्टर पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

कोशी अस्पताल बाट नक्कली डाक्टर पक्राउ


प्रदेश नम्बर १ को बिराटनगर कोशी अस्पताल बाट एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

मापसे सेवन गरेर सोमबार राती १२ बजे अस्पतालको गाइनो वार्डमा बिरामी चेकजाँच गर्ने बिराटनगर -६ सरौचियाका ३८ बर्षिय अमृत बानियालाई पक्राउ गरेको हो ।

पक्राउ गरेका बानियालाई अभद्र व्यबहार मुद्वामा म्याद थप गरेर अनुसंधान सुरु गरेको मोरङ प्रहरीका प्रभक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । `मदिरा सेवन गरे पछि नक्कली डाक्टर बनेर कोशी अस्पतालमा बिरामीको स्वास्थ जाँच गरेको पाइएको छ ,डिएसपी श्रेष्ठले भने,`पक्राउ परेका बानियाँलाई म्याद थप गरि अनुसंधान सुरु गरेका छौ । ´ कोशी अस्पतालले पनि पक्राउ परेका बानियालाई आवश्यक कारबाहीको लागि मोरङ प्रहरीमा पत्र पठाएको मेसु डा. चुमनलाल दासले जानकारी दिए । `मध्य राती अस्पताल आएर नक्कली डाक्टरको भेषमा अभद्र व्यबहार गरे पछि अस्पतालको छिमेकी प्रहरीले पक्राउ गरेको रहेछ ,´ मेसु दाहालले भने ।

तिन जना बिरामिको स्वास्थ परिक्षण गर्न थाले पछि नक्कली डाक्टर भएको अस्पतालले जनाएको छ । बिरामीको स्वास्थ परिक्षण गर्दा पन्जा समेत नलगाई उपचार गर्न खोजे पछि नक्कली डाक्टर भएको खुलेको थियो ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउदै

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

खोटाङमा १० बर्षे बालकको करेन्ट लागेर मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २२ गते , बुधबार

नदिमा हामफालेकी महिलाको सकुशल उद्वार

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: