. खोटाङमा आफ्नै दाजुको हत्यामा २ जना पक्राउ::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

खोटाङमा आफ्नै दाजुको हत्यामा २ जना पक्राउ


आफ्नै दाजुको हत्या गर्ने दुई जना पक्राउ परेका छन पक्राउ पर्नेमा खोटाङ रुपाकोट मझुवागढिनगरपालिका -३ काडेका ३३ बर्षिय गिरिराज थापाको हत्यामा सम्लग्न रहेका उनकै भाइ २२ बर्षिय नारायण थापा र भतिजा १५ बर्षिय रुमन थापा पक्राउ परेका छन ।

भाद्र ९ गते बुधबार दिउँसो घर बाट हिडेका गिरिराज घर फर्केर न आए पछि खोज तलास गर्ने क्रममा हिजो १० गते बिहिवार राती पौने २ बजे घर देखि अन्दाजि करिब २०० मिटर बारिमा मृत् अबस्थामा फेला परे पश्चात् स्थानियले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यलय खोटाङ बाट प्रहरी टोलि खटिइ घटनाको प्रकृति हेर्दा हत्या गरेको हुन सक्ने आशंकमा प्रहरीले गहन रुपमा अनुसंधान थालेको थियो ।

घटनाको प्रकृति स्थानीय बासिको सोधपुछ तथा अनुसन्धान बाट प्रहरीले हिजै मृतकका भाइ र भतिजालाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुले घरायसी विवादको कारण भैंसी बाध्ने प्लास्टिकको डोरिले घाँटी कसि हत्या गरेको भनि प्रारम्भिक अनुसन्धान खुलाई दिए पश्चात कर्तव्य ज्यान मुद्वामा कानुनी कारबाही अगाडि बढाई घटनाको बारेमा थप अनुसंधान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

तिन थान भरुवा बन्दुक सहित तिन जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १२ गते , शनिबार

भोजपुरमा घरमा राखेको मोटरसाइकल आगजनी गर्ने २ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

कोटा र कोठामा फरक छ ,दलितको योग्यता माथी प्रश्न गर्ने को हो?

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

एम्बुलेन्समा लागु औषध १०० किलो गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: