. खोटाङमा घाँस काट्ने क्रममा भिर बाट लाडेर एक जनाको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

खोटाङमा घाँस काट्ने क्रममा भिर बाट लाडेर एक जनाको मृत्यु


घाँस काट्ने क्रममा रुख बाट लडेर एक जनाको मृत्यु । मृत्यु हुनेमा खोटाङ हलेसी चुवातुङ नगरपालिका -८ घितुङकी ४२ बर्षिय पार्बती राई रहेकी छिन ।

हिजो बेलुका ५ बजे घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भिर बाट करिब ३० मिटर तल खसेर गम्भीर घाइते भएकी राईलाई उपचारका क्रममा हलेसी तर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यलय हलेसीले जानकारी दिएको छ । घटनाको बारेमा थप जानकारी भइरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

पुर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटना एक को मृत्यु

प्रकाशित मिती : २०७७ पुष २१ गते , मंगलबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

भारतीय कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: