. खोटाङ बाट भरुवा बन्दुक र १५ केजि गाँजा सहित २ जना पक्राउ::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

खोटाङ बाट भरुवा बन्दुक र १५ केजि गाँजा सहित २ जना पक्राउ


खोटाङको हलेसी चुवाचुङ नगरपालिका -७ बाट गाजा र भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो १ बजे जिल्ला प्रहरी कार्यलय खोटाङबाट खटिएको प्रहरी टोलिले सोहि स्थानका ६५ बर्षिय मगम राईको घरमा लुकाई राखेको १५ केजि गाजा र सोही स्थानका ३७ बर्षिय खगेन्द्र राईको घरमा लुकाई राखेको १ थान भरुवा बन्दुक बरामद भएको हो ।

पक्राउ गरिएको दुबै जना उपर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते खुवाइने

प्रकाशित मिती : २०७७ चैत्र २६ गते , बिहिबार

बादरलाई थापेको पासोमा परि एक जनाएको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २७ गते , बिहिबार

पत्नी राधिकाको जन्मदिनमा छमछमी नाचे ओली (भिडियो हेर्नुहोस )

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: