. गाउँपालिकाका लेखापालले अध्यक्ष माथी मुक्का प्रहार::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २५ गते , सोमबार

गाउँपालिकाका लेखापालले अध्यक्ष माथी मुक्का प्रहार


­गाउँपालिकाका लेखापाले अध्यक्ष माथी मुक्का प्रहार ।

आइतबार दिउँसो तेह्रथुम आठराई गाउँपालिकाले भुक्तानी गर्न बाकी रहेको रकम निकासी गर्ने बिषयमा विवाद हुदा लेखापालले अध्यक्ष माथी मुक्का प्रहार गरेका हुन । गाउँपालिकाले भुक्तानी गर्न बाकी रहेको रकम निकासी गर्न आग्रह गर्दा गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू माथी लेखापाल सुजन थापाले अध्यक्ष माथी मुक्का प्रहार भएको एक कर्मचारीले बताएका छन । पुर्बेली न्युज बाट साभार


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

भोजपुरका कवि तिलक थापाको उत्कृष्ट कबिता

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

सामाजिक अभियानता ज्वाला संग्रौलाको समूह पक्राउ

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

रोकि राखेको मोटरसाइकल जलाउने दुई जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १० गते , बिहिबार

पेटमा खुकुरी प्रहार गरि एक जनाको हत्या

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: