. घिसिङले बुझे नियुक्ति पत्र::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २७ गते , बुधबार

घिसिङले बुझे नियुक्ति पत्र


कुलमान घिसिङ नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन ।उनले आज उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन ।

घिसिङलाई उर्जा मन्त्री पम्फा भुसालले ४ बर्षे नियुक्ति पत्र दिएर हस्ताक्षर गर्न लगाएकी छिन । घिसिङले नियुक्ति पत्र बुझिसकेका छन । उनले आजै प्राधिकरणमा पुगेर कार्यभार सम्हाल्ने छन ।

गत सोमबार बसेको मन्त्री परिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । मन्त्री परिषद बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेब शाक्यलाई भने बिशिस्ट श्रेणी सचिब जल तथा उर्जा आयोगको पुर्णकालिन सदस्यमा ४ बर्षका लागि नियुक्ति गरेको छ ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: