. झगडा भइ कुटाकुट हुदा एक जनाको मृत्यु ,एक जना घाइते::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २७ गते , बुधबार

झगडा भइ कुटाकुट हुदा एक जनाको मृत्यु ,एक जना घाइते


झगडा भइ कुटाकुट हुदा एक जनाको मृत्यु ,एक जना घाइते । ओखल्ढुङ्गा सिद्विचरण नगरपालिका ५ चित्रे स्थित बाटोमा सोही स्थानका ४२ बर्षिय पासाङ तेन्जी शेर्पा र सोही स्थान वर्णालुका ६३ बर्षिय आङगुङ शेर्पा बिच झगडा भइ कुटपिट हुदा पासाङ तेन्जि शेर्पाको मृत्यु भएको छ ।

गत राती १ बजे भएको झगडामा दुबैजना गम्भीर घाइते भइ सामुदायिक मिसन अस्पताल ओखल्ढुङ्गामा उपचारका क्रममा मृत्यु भएको थियो भने,आङ्गुबु शेर्पाको सोही अस्पतालमानै उपचार भइरहेको छ ।

घटना सम्बन्धि थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

सरकारी छाप दस्तखत किर्ते तथा ठगी गर्ने पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

बोलेरोको ठक्कर बाट एक पैदल यात्रीको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

आगो ताप्ने क्रममा जलेर ८८ बर्षिया वृद्धाको मृत्यु

प्रकाशित मिती : २०७७ माघ १८ गते , आइतबार

देशभर बढेको चिसो संगै तराई भेगमा शितलहर सुरु जनजीवन कष्टकर

प्रकाशित मिती : २०७७ पुष ३ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: