. झापाको छुट्टा छुट्टै स्थान बाट लागू औषध सहित ४ जना पक्राउ::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र २ गते , बुधबार

झापाको छुट्टा छुट्टै स्थान बाट लागू औषध सहित ४ जना पक्राउ


झापाको बिर्तामोडको २ स्थान बाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ ।

हिजो बेलुका करिब ४ बजे बिर्तामोड -५ जात्रुबारी स्थित इलाका प्रहरी कार्यलय बाट खटिएको प्रहरी टोलिले सोही स्थानका २० बर्षिय रतन राजबंशी र २४ बर्षिय सुरज चौधरीलाई ब्राउन सुगर ३ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको हो ।

यस्तै हिजो बेलुका ५ बजे बिर्तामोड स्थित १ चारपाने बाट सोही कार्यलय बाट खटिएको प्रहरी टोलिले बिर्तामोड १ कि देबि तामाङ र बिर्तामोड -५ कि सीता खतिवडालाई लागू औषध ब्राउन सुगर ४ ग्राम ४५ मिलिग्राम सहित पक्राउ गरेको छ ।

पक्राउ परेका ४ जना माथी इलाका प्रहरी कार्यलय अनारमनी बाट थप अनुसंधान भइ रहेको प्रहरिले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

रोकि राखेको मोटरसाइकल जलाउने दुई जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १० गते , बिहिबार

यस बर्ष तिहार भाइटिकाको उत्तम साहित कतिबेला छ ? हेर्नुहोला

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

मन्त्री परिषद्को बैठक बस्दै- सिद्धकालि डट कम

प्रकाशित मिती : २०७७ चैत्र १ गते , आइतबार

उर्लाबारीमा ब्याडमिट्न कवर्डहलको शिलान्यास

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: