. डेढ करोड कोरोना विरुद्धको खोप किन्ने सम्झौता::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १९ गते , मंगलबार

डेढ करोड कोरोना विरुद्धको खोप किन्ने सम्झौता


काठमाडौ । नेपाल सरकारले १ करोड ५० लाख डोज खरिद गर्ने भएको छ । स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले मोडर्ना र फाइजर ४०,४० लाख ,जोन्सन एण्ड जोन्सनको ५० लाख र अस्ट्राजेनेकाको २० लाख डोज किन्न सम्झौता भएको जानकारी दिएका छन ।

मन्त्री श्रेष्ठका अनुसार फाइजर र जोन्सन एन्ड जोन्सन खोप खरिदका लागि सम्झौता भएको छ भने,मोडर्ना खोप किन्न विश्व बैंक मार्फत भुक्तानी समेत भैसकेको छ । यी खोप माघ भित्र आईसक्ने मन्त्री श्रेष्ठले जनाएका छन । उनले भने ,”मैले जिम्मेवारी सम्हाले पछि बयस्क तथा किशोरकिशोरीलाई समेतलाई लक्षित गरि मोडर्ना ,जोन्सन एन्ड जोन्सन ,फाइजर र अस्ट्राजेनेकाको गरि १ करोड ५० लाख डोज खरिद गर्न सम्झौता भएको छ । ”

खोप खरिदका लागि सरकार र एसियायी बिकास बैंक बिच १ अर्ब ६५ करोड रुपैया ऋण साहायता स्विइकृतको चरणमा रहेको उनले बताए चैत सम्म सबै नागरिकलाई खोप लगाइसक्ने उनको लक्षय छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: