. थापाको प्रश्न कक्षा १२ को परीक्षा स्थगित अरु सञ्चालन त्यसको आधार केहो?::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २५ गते , सोमबार

थापाको प्रश्न कक्षा १२ को परीक्षा स्थगित अरु सञ्चालन त्यसको आधार केहो?


पुर्ब स्वास्थ मन्त्री तथा काङ्ग्रेस साम्सद गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गर्ने तर अरु परीक्षा नरोकिएको भन्दै असन्तुष्टि जनाएका छन

सोमबार सामाजिक सञ्जाल मार्फत संाम्सद थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परिक्षा सञ्चालनको आधार केहो भनी प्रश्न गरेका छ्न । उनले लेखेका छन ,”कोरोना महामारीका कारणले कक्षा १२ को परीक्षा स्थगित तथा अन्य परीक्षा सञ्चालन । यस्को आधार र तर्क के हो ? यश बिषयमा स्वास्थ मन्त्रालयको धारणा के छ । प्रधानमन्त्री किन स्वास्थका मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने बिश्वास सरकारले दिलाउनु पर्यो कि बैकल्पिक माध्यम बाट परिक्षा सञ्चालन गर्नु पर्यो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सिफारिस

धनकुटाको रुद्रबारिबा २ वटा बस एक आपसमा ठोकिदा ७ जना घाइते

प्रकाशित मिती : २०७८ बैसाख १६ गते , बिहिबार

झापामा जंगली हातिको आक्रमण बाट १ महिलाको मृत्यु

प्रकाशित मिती : २०७७ फागुण ३ गते , सोमबार

नेपालमा नयाँ कोरोना संक्रमितको घट्दो दर

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: