. धनकुटा आउदै गरेको बोलेरो दुर्घटना::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

धनकुटा आउदै गरेको बोलेरो दुर्घटना


भेडेटार मुनि आज सवारी दुर्घटना भएको छ । धरान बाट धनकुटाको खोकु तर्फ आउदै गरेको यात्रु बाहक बोलेरो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन ।

धनकुटा खबरका अनुसार प्रदेश १- ०२-००१ ज ४०७७ नम्बरको बोलेरो दुर्घटना भएको हो । गाडिमा सवार यात्रुभने सकुशल रहेको र बोलेरोमा सामान्य क्षति पुगेको छ । दुर्घटनाका कारण खुन्ल नसकेको प्रत्यक्षदर्शी लक्षमण लिम्बुले जानकादिएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

साकेला कसरी उत्पति भए ।

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

मोरङमा आगलागीबाट १ घर जलेर पुर्णरुपमा नष्ट

प्रकाशित मिती : २०७७ पुष १८ गते , शनिबार

बोकेदाह्रीको केराको थम्बा गित सार्बजनिक भिडियो लिङ्क सहित

प्रकाशित मिती : २०७८ श्रावण १५ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: