. नक्कली नेपाली रुपैया सहित २ जना पक्राउ::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

नक्कली नेपाली रुपैया सहित २ जना पक्राउ


नक्कली नेपाली रुपैया सहित २ जना पक्राउ । सुनसरी देवानगञ्ज गाउँपालिका २ मध्यहर्षाइस्थित पेट्रोलपम्प बाट १ सय रुपैयाँका १६ थान नक्कली रुपैया सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको अररिया रामनगरका ४० बर्षिय नवल किशोर पाल र ३२ बर्षिय सुमन पाल रहेका छन ।बिआर ५० एमएस ८४०६ नम्बरको मोटरसाइकल लाई इलाका प्रहरी कार्यलय देवानगञ्ज बाट खटिएको टोलिले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार २ जनालाई नक्कली नोट सहित पक्राउ गरेको हो । पक्राउ परेका २ जनाको बिषयमा थप अनुसंधान भइ रहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

प्रदेश १ मा थप १०२७ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

वामदेव ओलि,प्रचण्ड र नेपाल लाइ मिलाउन धमाधम गोप्य बार्तामा

प्रकाशित मिती : २०७७ चैत्र २ गते , सोमबार

संखुवासभा बाट इटहरी जाँदै गरेको बोलेरो धनकुटामा दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १२ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: