. नेशनल लाइफ इन्स्योरेन्स भोजपुरले गर्यो १४ लाख मृत्यु दाबी भुक्तानी::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

नेशनल लाइफ इन्स्योरेन्स भोजपुरले गर्यो १४ लाख मृत्यु दाबी भुक्तानी


श्रावण १८ भोजपुर । भोजपुरमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड साखाले १४ लाख मृत्यु दाबी भुक्तानी गरेको छ ।

वैदेशिक रोजगारका क्रममा कुबेतमा छटबाट लडेर मृत्यु भएका २७ बर्षिय प्रशन्न राइको नाममा मृतकका बुवा जगप्रसाद राई र आमा राजकुमारि राईलाई १४ लाखको चेक हस्तान्तरण गरेको नेशनल लाईफ इन्स्योरेन्स भोजपुर साखाका प्रबन्धक घमचन्द्र दाहालले बताए ।बभोजपुर साखाले मृत्क राईको मृत्यु दाबी भुक्तानी आइतबार आफ्नै कार्यलय बाट गरेको हो ।  एन आइ सि एसिया बैकको चेक समेत दिएको जगप्रसाद राईले जानकारी दिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

धनकुटाको बेग्लाबेग्लै ठाँउमा रुखले किच्दा २ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

भोजपुरमा फेरि निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सिफारिस

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सर्वोच्च अदालतद्वारा संवैधानिक इजलास गठन

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: