. पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा कोरोनामुक्त हुने धेरै::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा कोरोनामुक्त हुने धेरै


पछिल्लो २४ घण्टामा नेपालमा २०६५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १५७७ जना र एन्टिजन परिक्षण गर्दा ४८८ जना गरि जम्मा २०६५ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २३३७ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २५ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ६३ रहेको छ ।

योसंगै नेपालभर कोरोना संक्रमित निको हुनेदर ९३.६ प्रतिशत रहेको छ भने संक्रिय संक्रमितको संखया ३७ हजार ५९९ रहेको छ ।संक्रमितको संख्या भन्दा निको हुने धेरै


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

कोरोना भाइरसलो नयाँ प्रजाती फेला ९० प्रतिशत नयाँ स्वरुप

प्रकाशित मिती : २०७७ माघ २६ गते , सोमबार

घाटिमा ढुङ्गा अड्किदा १६ महिने बालकको मृत्यु -सिद्धकाली खबर

प्रकाशित मिती : २०७७ मंसिर १० गते , बुधबार

रहिनन कलाकार निशा घिमिरे

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: