. पछिल्लो २४ घण्टामा  नेपालमा थप २२ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १४ गते , सोमबार

पछिल्लो २४ घण्टामा  नेपालमा थप २२ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु


१४ भदौ ,नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३सय ९३ जना गरी २हजार २ सय ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १हजात ८ सय ८ रहेको छ ।  मृत्यु हुनेको संख्या १६ रहेको छ ।सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६१ हजार १२४ पुगेको छ ।

त्यस्तै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७३० पुगेको छ भने ७ लाख १४ हजार ५ सय २० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४ जना रहेका छन् ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

बोलेरो बाट हामफाल्दा भोजपुरका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण २९ गते , शुक्रबार

पत्नी राधिकाको जन्मदिनमा छमछमी नाचे ओली (भिडियो हेर्नुहोस )

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

नेपाल टेलिकमको फोनमा समस्या

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

सिफारिस

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

७९ बर्षका बृद्वको धारिलो हतियार प्रयोग गरि हत्या

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

शौचालय जाने क्रममा भिर बाट लडेर एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र ९ गते , सोमबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: