. पत्नी राधिकाको जन्मदिनमा छमछमी नाचे ओली (भिडियो हेर्नुहोस )::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

पत्नी राधिकाको जन्मदिनमा छमछमी नाचे ओली (भिडियो हेर्नुहोस )


नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी पत्नी राधिका शाक्यको जन्मदिनमा छमछमी नाचेको रमाइलो भिडिओ सार्वजनिक भएको छ। जन्मदिनमा बालकोटस्थित ओली निवासमा हिजो सानो जमघट थियो।

पार्टीका एकाध नेताहरुसहित अनेरास्ववियुका युवाहरुको समूह उनलाई शुभकामना दिन बालकोट पुगेका थिए।

त्यस क्रममा ओली पार्टीका युवाहरुमाझ रमाइलो मुद्रामा पेश भएका हुन्। उनले एकछिन नाचेर समेत सबैलाई मनोरन्जन दिलाए।

कार्यकर्ताहरुको आग्रहमा ओलीले आफैंले लेखेको गीत ‘म त कति भाग्यमानी‘’ मा छमछम नाचेका थिए।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

सिफारिस

प्रतिबन्धित औषधि सहित मोरङमा १ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

झापा कारागारमा कोरोनाको संक्रमण फैलियो कैदी बन्दी त्रास

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: