. पूर्व सांसद आलमको थुनामुक्त हुन पाउँ भन्ने निवेदनमाथि सुनुवाइ हुँदै::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

पूर्व सांसद आलमको थुनामुक्त हुन पाउँ भन्ने निवेदनमाथि सुनुवाइ हुँदै


हत्या अभियोग लागेका काँग्रृस नेता अफताव आलमको थुनामुक्त हुन पाउँ भन्ने निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ।

बि.सं २०६४ सालको संविधानसभा चुनावको अघिल्लो दिन इँट्टा भट्टामा जिउँदै मान्छेलाई राखेर जलाएको अभियोगमा हाल उनी थुनामा छन्।

न्यायाधीश प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमको मुद्दाका पेसी तोकिएको छ। हत्या मुद्दामा आलमलाई पुर्पक्षका लागि थुनामा राख्न रौतहट जिल्ला अदालतले २०७६ कार्तिक २९ गते आदेश दिएको थियो।

ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ गरी तीनवटा मुद्दामा पक्राउ परेका निलम्बित सांसद आलम मुलुकी फौजदारी संहिताको ७३ नम्बर बमोजिम सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन्। सर्वोच्च अदालतको आदेशमा गत असोज २६ गते आलम पक्राउ परेका थिए।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

मन्त्री परिषद्को बैठक बस्दै- सिद्धकालि डट कम

प्रकाशित मिती : २०७७ चैत्र १ गते , आइतबार

कक्षा १२ को परिक्षा फल एक महिना भित्रै प्राकशन हुने तयारि

प्रकाशित मिती : २०७७ मंसिर १७ गते , बुधबार

स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुग्यो

प्रकाशित मिती : २०७८ भाद्र ९ गते , बुधबार

घाटिमा ढुङ्गा अड्किदा १६ महिने बालकको मृत्यु -सिद्धकाली खबर

प्रकाशित मिती : २०७७ मंसिर १० गते , बुधबार

दोश्रो चरणको लकडाउनको यस्तो छ ,सरकारको तयारी

प्रकाशित मिती : २०७७ चैत्र १२ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: