. पैसा नभएको चेक काट्ने एक जना पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २५ गते , सोमबार

पैसा नभएको चेक काट्ने एक जना पक्राउ


बैंकिङ कसुर मुद्वामा परेका फरार प्रतिबादी चिरायु खलिङलाई प्रहरीले पक्राउ गरेको छ । पैसा नभएको चेक काटेर दिने ४२ बर्षिय खालिङलाई महालक्ष्मी स्थानबाट ५ महिना पछि लुकिछिपी रहेको अबस्थामा पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७७ फागुन १० गते फैसलाको उक्त मुद्वामा ६ दिन कैद र २५ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेकोमा उक्त सजाए बेरुजु गरि खलिङ फरार हुँदै आएका थिए ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा परि चेक काटी पीडितलाई दिएकोमा बैंकिङ कसुर जन्य अपराध गरेको ठहर भएको थियो । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

कोरोनाको संक्रमण बाट थप ४ जनाको मृत्यु १५६ जना नयाँ संक्रमित

प्रकाशित मिती : २०७७ चैत्र १३ गते , शुक्रबार

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

बेहुला बेहुलीमा कोरोना देखिए पछि पुरै गाउँनै शिल

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

झुम्कामा थप १ जनाको कोरोना संक्रमणको कारण मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: