. प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईद्वारा संसदीय दलको नेताबाट राजीनामा::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईद्वारा संसदीय दलको नेताबाट राजीनामा


प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले संसदीय दलका नेताबाट राजीनामा दिनुभएको छ । आज नेकपा (एमाले) प्रदेश १ संसदीय दलको बसेको बैठमा उहाँले राजीनामा दिनुभएको हो ।

राईले दलकाे नेताबाट राजीनामा दिएलगत्तै एमालेको प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन हुनुभएकाे छ । आचार्यलाई आजै मुख्यमन्त्री बनाउने एमालेको तयारी रहेको रहेकाे छ ।

काठमाडौंमा रहेका मुख्यमन्त्री राई आचार्यका लागि मार्ग प्रशस्त गर्न बिहानै जहाजबाट विराटनगर जानुभएकाे थियाे । २०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित हुनुभएकाे थियाे ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

भोजपुरमा खेतबारीमा काम गर्ने बेलामा महामारीले थलिए किसान

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

खोटाङमा रुख बाट लडेर १ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १० गते , बिहिबार

भोजपुरमा ५३ जनाको परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ असार २२ गते , मंगलबार

कक्षा १२ को परिक्षा मिति तोकियो रुटिङ सहित

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

सिफारिस

प्रदेश १ का मन्त्रीहरुले कात्रोमा पनि भष्टचार गरेको आरोप

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

प्रदेश १ मा आज थप १ सय ६६ जनामा कोरोना पुष्टि

प्रकाशित मिती : २०७७ अषोज २ गते , शुक्रबार

छिमेकीको कुटाइ बाट ८४ बर्षिय वृद्धा गम्भीर घाइते

प्रकाशित मिती : २०७८ जेठ १० गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: