. प्रदेश १ का मुख्य मन्त्री राईले आज राजीनामा दिने तयारी ,को होलान त मुख्य मन्त्री ?::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

प्रदेश १ का मुख्य मन्त्री राईले आज राजीनामा दिने तयारी ,को होलान त मुख्य मन्त्री ?


प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राईले दलको नेता र मुख्यमन्त्री बाट राजिनामा दिने भएका छन । नेकपा एमालेको उच्च श्रोतका अनुसार मुख्य मन्त्री राईले बिहिवार दिउसो ११ बजेका लागि दलको बैठक बोलाइसकेका छन ।

बैठक संसद सचिवालयस्थित एमाले सम्सदिय दलको बैठकहलमा बस्ने जनाएको छ । सोही बैठकमा राईले दलको नेता बाट राजिनामा दिने र भिम आचर्यलाई दलको नेता चयन गर्ने तयारी छ ।

नेता चयन पछि मुख्य मन्त्री राईले प्रदेश प्रमुख समक्ष राजिनामा दिने,राजीनामा बिहिवारनै स्वीकृत भएर दलको निर्णय अनुसार आचर्यलाई मुख्य मन्त्री चयनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने तयारी भएको एमाले श्रोतले जनाएको छ ।

बिहीवारनै आचर्यले मुख्य मन्त्रीको सफत लिने तयारी भइ रहेको जनाएको छ । मुख्य मन्त्री राई र आचर्य आजै काठमाडौ बाट बिराटनगर आउदै छन । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: