. प्रदेश १ मा नयाँ सरकार गठन भए सङै एक महिना भन्दा धेरै सरकार नटिक्ने राजेन्द्र राईको दाबी::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

प्रदेश १ मा नयाँ सरकार गठन भए सङै एक महिना भन्दा धेरै सरकार नटिक्ने राजेन्द्र राईको दाबी


१ नम्बर प्रदेशमा मुख्य मन्त्री शेरधन राईले राजिनामा दिए सङ्गै भिम प्रसाद आचर्य नवयुक्त प्रदेश १ का मुख्य मन्त्री बनेको दिनबाटै उनको विकल्प खोजी शुरु भएको छ । आचर्यलाई बिस्तापित गर्दै नयाँ सरकार गठन गर्ने तयारीका लागि विपक्षी गठबन्धका नेताहरु छलफलमा जुटेका छन ।

आज निर्बाचित मुख्य मन्त्री शेरधनराईको प्रस्तावमा भिम आचर्य शपत लिए पनि एमाले बिभाजनले उनको बहुमत गुम्न सक्ने देखिएको छ ।

आचर्य मुख्य मन्त्री बनेको दिन उनको विकल्प खोज्न नेपाली काङ्ग्रेस ,नेकपा माओवादी र नेकपा एकीकृत समाजबादीले छलफल सुरु गरेका छन । नब गठित पाटि सदस्य प्रदेश १ का साम्सद राजेन्द्र राई काठमाडौ बाट बिराटनगर आएको दिन बिपक्षी गठबन्धनले सरकार गठनका लागि छलफल सुरु गरेको हो ।

“भिम आचर्य नेतृत्वको सरकार १ महिना सम्म चलोस भन्ने हाम्रो कामना छ ,´मुख्य मन्त्रीको दाबेदार समेत रहेका राईले भने ,”हामी एक साता भित्रै निर्वाचन आयोग गएर सरकारको आयु घोषणा गरिदिन्छौ । “


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

रोकि राखेको मोटरसाइकल जलाउने दुई जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १० गते , बिहिबार

पेटमा खुकुरी प्रहार गरि एक जनाको हत्या

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

खुकुरी प्रहार बाट ६७ बर्षिय वृद्धको मृत्यु ।         

प्रकाशित मिती : २०७८ श्रावण ६ गते , बुधबार

प्रदेश -१ मा थप १ हजार १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ श्रावण ११ गते , सोमबार

सिफारिस

भोजपुरमा गत २४ घण्टामा थप ४३ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

आज नेपाली काङ्ग्रेसको बैठक बस्दै

प्रकाशित मिती : २०७७ फागुण २१ गते , शुक्रबार

भोजपुरका कवि तिलक थापाको उत्कृष्ट कबिता

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

सुरक्षा कर्मिमा बढ्दो कोरोना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: