. प्रेमिको घरमा प्रेमिकाले गरिन आत्महत्या::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

प्रेमिको घरमा प्रेमिकाले गरिन आत्महत्या


उदयपुरको त्रीयुगा नगरपालिका -३ ठाँडि घर भएका बिष्णु देब पंिजयार र बेलका नगरपालिका -२ करहैयाकी कुमारी चौधरी `महवती´ प्रेम सम्बन्धम थिए । डेढ बर्ष देखि चलेको उनिहरुको प्रेम सम्बन्ध वियोगान्त बनेको छ ।

श्रावण २३ मा बिष्णु देबको घरमा गएकी साबित्राले भोलिपल्ट प्रेमिको घरमा आत्माहत्या गरिन । घरको बलोमा सलको पासो लागेर आत्माहत्या गरेकी हुन । जिल्ला प्रहरी कार्यलय उदयपुरले बिष्णु देबलाई नियन्त्रणमा लिएको छ ।

२४ बर्षका बिष्णुदेब पक्राउ गरेर `आत्माहत्या दुरुत्सान दिन नहुने´मुद्वामा अनुसंधान भइ रहेको उदयपुरका एसपी सुबास चन्द्र बोहोराले भने,`डेढ बर्ष देखि उनिहरुबिचमा चिनजान र सम्बन्ध रहेको थाहा भएको छ ।´

बिष्णु देब नेपाल विद्युत प्राधिकरण बेल्टार शाखा स्थित हडियामा कार्यरत थिए ।इलेक्ट्रोसियनमा कार्यरत बिष्णुदेब ३१ बर्षिय साबित्रा सङ्ग त्यही चिनजान भएको थियो । मृतकका बुवा देब नारायण चौधरीले बिष्णुदेब विरुद्ध जिल्ला प्रहरी कार्यलयमा उजुरी गरेका छन । मृतकका बुवाको उजुरी पछि आइतबार राती बिष्णुदेबलाई प्रहरीले पक्राउ गरेको हो ।

बिष्णुदेब र साबित्राले ०७८ श्रावण १९ मा श्रीमन -श्रीमतिको हैसियतम बस्ने र लगन आए पछि बिबाह गर्ने,तमसुक गरेका रहेछन । तर,कानुन व्यावसायि बसेर पाँच दिन अघि गरेको तमसुकले आत्माहत्या रोक्न सकेन ।

श्रावण २२ गते प्रेमिको घर जादा त्यहा अर्कि युवती पनि देखे पछि साबित्रा बेचैन भएकी थिइन । अनुसंधानमा सम्लग्न प्रहरी अधिकृतका अनुसार बिष्णु देब र अर्कि युवती बिच पाँच बर्ष देखि सम्बन्ध रहेछ ।सो सम्बन्ध थाहा पाए पछि साबित्राले आफुलाई सम्हाल्न सकिनन र आत्मा हत्याको बाटो रोजिन ।

मुलुकी अपराध संहिता २०७४ र दफा १८५ अनुसार आत्माहत्या दुरुहत्सान सम्बन्धि कसुर गरेमा कैद र जरिवाना हुने कानुनी ब्यबस्था छ ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

बन्दुक धारिको आक्रमण पछि जेल बाट १८ सय ४४ कैदिवन्दी भागे

प्रकाशित मिती : २०७७ चैत्र २४ गते , मंगलबार

उदयपुरबाट लागू औषध गाजा सहित भोजपुरकि सुजता पक्राउ

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

केही खुकुलो गर्दै भोजपुरमा निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ असार १७ गते , बिहिबार

दसैं मनाउन घर फर्किए परदेशी

प्रकाशित मिती : २०७८ अषोज २१ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: