. बँदेल मार्न थापिएको बिधुतिय उपकरणमा परि एक्कै घरका दाजुभाइको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण २१ गते , बिहिबार

बँदेल मार्न थापिएको बिधुतिय उपकरणमा परि एक्कै घरका दाजुभाइको मृत्यु


जंगली बँदेल मार्नको लागि राखिएको करेन्टमा परि २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडी जिल्ला सुर्नया गाउँपालिका-५ स्वालिका २१ बर्षिय सन्तोष चंद र १८ बर्षिय अमृत चन्द रहेका छन । उहिहरु सहोदर दाजुभाइ हुन । बुधबार राती पौने ११ बजे घर नजिकै रहेको मोकै बारिमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट दुबैजनाको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

उनले भने,`जंगली बँदेल मार्नकालागी मकैबारिमा करेन्ट छाडिएको रहेछ ,उनिहरु बदेक धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएको छ । ´जिल्लाको सबैजसो स्थनमा लगाइएको मकैबालि जंगली जनावरले नष्ट गर्न थालेपछि किसानलाइ मकैबाली जोगाउन धौधौ परेको छ । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

सिफारिस

कम्प्युटरमा स्नातकतह गरेकालाइ जागिरको सुनौलो अबसर

प्रकाशित मिती : २०७७ कात्तिक १ गते , शनिबार

बालविवाह गर्ने दुलाह र उनका बुवा पक्राउ

प्रकाशित मिती : २०७७ फागुण १६ गते , आइतबार

एसईई र कक्षा १२ को परीक्षा स्थगित

प्रकाशित मिती : २०७८ बैसाख २७ गते , सोमबार

झापामा पानीमा डुबी बालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: