. बसको ठक्कर बाट उर्लाबारीका मोटरसाइकल चलाक थापाको मृत्यु::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

बसको ठक्कर बाट उर्लाबारीका मोटरसाइकल चलाक थापाको मृत्यु


बसको ठक्कर बाट मोटरसाइकल चालकको मृत्यु । झापा कमल गाउँपालिका -४ चुलाचुली मोड स्थित पुर्ब पश्चिम राजमार्गमा बसको ठक्कर बाट मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका -६ का ५० बर्षिय हेमसागर थापा रहेका छन । हिजो दिउसो साढे १ बजे पुर्ब बाट पश्चिम जाँदै गरेको को १ ख ६७७२ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको मे ३. प ९४४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा थापाको मृत्यु भएको हो ।

बस र चालकलाई मोरङ उर्लाबारी नगरपालिका -७ का ४२ बर्षिय सम्पतलाल धिमाललाई इलाका प्रहरी कार्यलय दमकको नियन्त्रणमा रहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

झापामा पानीमा डुबी बालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

राष्ट्रपति भण्डारीको जन्मस्थलोमा खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ बैसाख १३ गते , सोमबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: